ad
x

मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान

person explore access_timeअसार १६, २०७९ chat_bubble_outline0

मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गर्दै असार २० गतेका लागि बैठक आह्वान गरिएको जनाएको हो ।


प्रदेश सरकारले बजेट घोषणा गरे पनि रातो किताब (रेड बुक) छपाइ नभएका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको थिएन ।



केही प्रदेशमा बजेटमाथि छलफल सकिएर विनियोजन विधेयक पारित भइसके पनि मधेस प्रदेशले भने बजेटमाथि छलफल प्रारम्भ नै गर्न नसकेको हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।