बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान

बिहीबार, १६ असार २०७९, १७ : ३९
बिहीबार, १६ असार २०७९

मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गर्दै असार २० गतेका लागि बैठक आह्वान गरिएको जनाएको हो ।

प्रदेश सरकारले बजेट घोषणा गरे पनि रातो किताब (रेड बुक) छपाइ नभएका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको थिएन ।

केही प्रदेशमा बजेटमाथि छलफल सकिएर विनियोजन विधेयक पारित भइसके पनि मधेस प्रदेशले भने बजेटमाथि छलफल प्रारम्भ नै गर्न नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप