
ADVERTISEMENT
अटो पल्टिँदा ६ जना घाइते

जनकपुरधाममा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहीवार साँझ जनकपुरधामबाट यदुकुहा तर्फ जाँदै गरेको अटो रिक्सा पल्टिँदा ६ जना घाइते भएका हुन् ।
ज १ ह ४६८७ नम्बरको अटो रिक्सा पल्टिँदा दुर्घटना भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । प्रहरी उपरीक्षक रजौरेले रेल्वे एरियामा दुर्घटना भएको र घाइतेहरुको अवस्था सामान्य रहेको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ