ad
x

अटो पल्टिँदा ६ जना घाइते

person explore access_timeअसार १६, २०७९ chat_bubble_outline0

जनकपुरधाममा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहीवार साँझ जनकपुरधामबाट यदुकुहा तर्फ जाँदै गरेको अटो रिक्सा पल्टिँदा ६ जना घाइते भएका हुन् ।


ज १ ह ४६८७ नम्बरको अटो रिक्सा पल्टिँदा दुर्घटना भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । प्रहरी उपरीक्षक रजौरेले रेल्वे एरियामा दुर्घटना भएको र घाइतेहरुको अवस्था सामान्य रहेको बताए । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।