अब सीताराम घ्यु नयाँ प्याकमा बजारमा
बिहीबार, १६ असार २०७९, २१ : २०
सिताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर,लस्सी, दही, फ्रेस मिल्क,दुध) विक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादनहरुको प्यकिङ्गमा नयाँपन दिन क्रममा हाल बजारमा बिक्री बितरण गर्दै आइरहेको सीताराम घ्यु नयाँ प्याकिङ्गमा बजारमा आजबाट बिक्री बितरण शुरु गरेको छ ।
सीताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दुध उत्पादन र बिक्री वितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाडौं प्रा.लि.को उत्पादन कारखाना किर्तीपुरको दूधपोखरीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा