शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेत जोत्ने ट्याक्टर पल्टिँदा चालकको  मृत्यु

बिहीबार, १६ असार २०७९, २२ : ५५
बिहीबार, १६ असार २०७९

बाँकेमा खेत जोत्ने  क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।  

बिहीबार दिउँसो जिल्लाको खजुरा गाउँपालिका–२  एलगाउस्थित खेतमा  भे  २ त  १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिदा  सोही  पालिका–४  खजुराका  २५  वर्षीय देवेन्द्र  यादवको  मृत्यु  भएको  प्रहरीले जनाएको  छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप