बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोहितको कप्तानीमा इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा

शुक्रबार, १७ असार २०७९, १० : २०
शुक्रबार, १७ असार २०७९

रोहित शर्माको कप्तानीमा इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतले इङ्ल्यान्डविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिजका खेल्दैछ । कोभिड संक्रमणको रोहितले इङ्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने छन् । टेस्ट टोलीको कप्तानी जस्प्रित बुमराहले गर्नेछन् ।

भारतले घरेलु टोलीसँग समान तीन खेलको टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुनेछ । एकदिवसीय सिरिज जुलाई १२ बाट सुरु हुनेछ ।

भारतको एकदिवसीय र टी–ट्वान्टी टोली 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप