शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंक अब काठमाडौँको नेपालटारमा

शुक्रबार, १७ असार २०७९, १५ : २३
शुक्रबार, १७ असार २०७९

सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ११ स्थित नेपालटारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र संचालक गायत्री थापाले संयुक्त रुपमा गरे । 

त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे । 
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप