बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो सचिवालय बैठक

शुक्रबार, १७ असार २०७९, १९ : ४३
शुक्रबार, १७ असार २०७९

प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप