शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धौलागिरी लेकतिर उक्लदै भेडाको बथान

शुक्रबार, १७ असार २०७९, २३ : ०३
शुक्रबार, १७ असार २०७९

म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान ।

स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो । तस्बिर : रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप