शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

शनिबार, १८ असार २०७९, १८ : १३
शनिबार, १८ असार २०७९

महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ  । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने  ।  साफले  साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो । साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप