बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, १९ असार २०७९, १४ : २५
आइतबार, १९ असार २०७९

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकमा भएको सवारी दुर्घटनामा ५० वर्षीय तुलसी पाठकको  मृत्यु भएको हो ।

लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप