शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलिनाको नयाँ सार्वजनिक

आइतबार, १९ असार २०७९, १८ : २५
आइतबार, १९ असार २०७९

गायिका मेलिना राईको स्वर रहेको गीत ‘पाएनी तिमीलाई मैले...’ सार्वजनिक भएको छ । पुष्पा लिम्बुको शब्द एवं संगीत रहेको गीतमा मनि ताम्लिङको संगति संयोजना रहेको छ । गीतको भिडियो रोहित लामगाधेले निर्देशन गरेका हुन् । पूर्वी नेपालको रमणीय स्थान झापाका बिभिन्न ठाउँमा छायाकन भएको भिडियो चन्दा दाहाल र पुर्ण लिम्बुको अभिनय देख्न सकिन्छ । 
एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको भिडियो जेपिजे ईन्टरटेन्मेन्टले निर्माण भएको हो । भिडियोको छायांकन तथा सम्पादन सुवास लिम्बुले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप