बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुतलीसडकमा आगलागी

आइतबार, १९ असार २०७९, २१ : ४५
आइतबार, १९ असार २०७९

काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । पुतलीसड्कस्थित एक घरमा आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम घटनास्थलमा पुगेका छन् । 

आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टिम पनि परिचालन गरिएको छ । ३ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । आगलागीको कारण खुलेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप