बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हृदयघातका कारण फिल्म सम्पादक अधिकारीको निधन

सोमबार, २० असार २०७९, ०९ : १३
सोमबार, २० असार २०७९

नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ । हृदयघातका कारण उनको आइतबार निधन भएको हो । अधिकारीको निधनको जानकारी छायाँकार रवि कोइरालाले दिए ।

कोइरालका अनुसार उनलाई हृदयघात भएपनि अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदै गर्दा उनको निधन भएको हो । उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए । 
‘बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप