बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सोमबार, २० असार २०७९, ११ : ५७
सोमबार, २० असार २०७९

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडाैँको ठूलो भर्‍याङ, थली र बूढानीलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। 
नयाँ शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप