शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा ४० विद्यार्थी सवार बस खोँचमा खस्यो, १६ जनाको मृत्यु

सोमबार, २० असार २०७९, १२ : २८
सोमबार, २० असार २०७९

भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा एउटा बस खोँचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । 

कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप