शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी एफ१३ फोन

मङ्गलबार, २१ असार २०७९, १२ : ५५
मङ्गलबार, २१ असार २०७९

सामसङ्गले नेपालमा ग्यालेक्सी एफ१३ को बिक्री वितरण शुभारम्भ भएको जानकारी गराएको छ । लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको यो उत्पादनले जेन जेडका आकांक्षी र उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीको भनाइ छ ।

‘ग्यालेक्सी एफ१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरएिको हो र निर्वाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आवष्किारहरूले भरिएको छ । यस फोनमा फुल एचडी प्लस डिस्प्ले, ६००० एम् ए एच ब्याट्री, र अटो डाटा स्वचिङि छ, जसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउँछ’, सामसङ्ग नेपालको निर्देशक प्रणय रत्न स्थापितले भने । 

सामसङ्ग ग्यालेक्सी एफ१३ वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङ्गहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  यसको मूल्य २३,९९९ रुपैयाँ कायम गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप