समाचार

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । 


कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । 



दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।