अर्थमन्त्री शर्माको प्रश्न– संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ ?
बुधबार, २२ असार २०७९, १४ : ००
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ भनेर प्रश्न गरेका छन् । उनले आजको संसद बैठकमा सम्बोधन गर्दै संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ भनेर एमालेलाई सोधेका हुन् ।
सम्बोधन गर्दै उनले भने, ‘मैले व्यापारीलाई सामान ल्याउन लाएर करका दर बढाएँ ? बच्चाले खाने दुधको भन्सार दर बढाए ?’ उनले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा व्यापक प्रदर्शन, आफ्ना नागरिकलाई अमेरिकाको हाइअलर्ट
-
रेलिगेशनबाट माथि उत्रियो क्रिष्टल प्यालेस
-
बार्सिलोना थप आक्रामक, मलोर्काको पोष्टमा ५ गोल
-
संसदमा हंगामा भएपछि मार्सल ‘ल’को कठोर कदमबाट पछिहटे दक्षिण कोरियाली राष्ट्रपति
-
चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलर, अमेरिकी डलर, युरोको भूल्य बढ्यो, कसको कति ?
-
कसरी बन्यो नेपाली ‘हरर’ फिल्म ‘मम्मी’ ?