सीपीसी विदेश विभाग प्रमुख र एकीकृत समाजवादीका नेताहरुबीच भेटवार्ता
मङ्गलबार, २८ असार २०७९, ०७ : ००
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा नेताहरूको भेट भएको हो । छलफलमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत रहेका छन् ।
चार दिने नेपाल भ्रमणमा रहेका नेता लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरिसकेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
-
इरानमा युद्धविराम सम्झौताको आशासँगै ओर्लियो तेलको भाउ
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण