शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिट एण्ड फ्याब : जिम सेन्टरमा दोस्रो दिन कस्तो व्यायाम गर्ने ?

शनिबार, ३२ असार २०७९, १४ : ३३
शनिबार, ३२ असार २०७९

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन् शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।

अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको दोस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, कति समय गर्नु पर्छ ? कस्ता व्यक्तिले कस्तो शारीरिक व्यायाम गर्ने ? लगायतका विषयमा रातोपाटी टिमले बानेश्वरमा रहेको जिम क्लब ‘हाइ स्प्रिट’का प्रशिक्षक सञ्जीव श्रेष्ठसँगकाे कुराकानीमा नियमित भिडियो सेगमेन्ट तयार गरेका छौं । आजका लागि  फिट एण्ड फ्याव’ भिडियो सेगमेन्ट–२ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप