बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिट एण्ड फ्याब : जिम सेन्टरमा तेस्रो दिन कस्तो व्यायाम गर्ने ?

शनिबार, ०७ साउन २०७९, १३ : ५३
शनिबार, ०७ साउन २०७९

शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको छ । यस क्षेत्रमा युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन्

अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको तेस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, कति समय गर्नु पर्छ ? कस्ता व्यक्तिले कस्तो शारीरिक व्यायाम गर्ने ? लगायतका विषयमा रातोपाटी टिमले बानेश्वरमा रहेको जिम क्लब ‘हाइ स्प्रिट’का प्रशिक्षक सञ्जीव श्रेष्ठसँगको कुराकानीमा रहेर नियमित भिडियो सेगमेन्ट तयार गरेका छौँ । 

आजका लागि फिट एण्ड फ्याब’ भिडियो सेगमेन्ट–३ : 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप