शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युतीय मतदान ‘आकाशको फल आँखातरी मर’ हुने खतरा छ : आयोग

मङ्गलबार, १० साउन २०७९, १७ : ४१
मङ्गलबार, १० साउन २०७९

निर्वाचन आयोगले सरकारले व्यवस्था गरिदिए विद्युतीय मेसिनबाट मतदान गराउने बताएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे सरकारलाई जानकारी गराइसकेको बताए । 

उनले विद्युतीय मेसिनबाट मतदान गराउने कुरा नेपाली उखान आकाशको फल आँखा तरी मर भन्ने जस्तै हुने खतरा रहेको उल्लेख गरे । यस्तै उनले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा आयोगलाई सहयोग गर्नपनि आग्रह गरे ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप