फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने

person explore access_timeसाउन ११, २०७९ chat_bubble_outline0

फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ ।


अन्तर्राष्ट्रिय अध्ययनहरुले विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुने देखाएको छ ।  लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन फोटोनले चीनबाट आयात गर्ने गरेको छ । 
 
नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिको वर्तमान अवस्थामा कार्गो र यात्रुवाहक ईभी भ्यानका उपयोगी हुने कम्पनीको विश्वास छ  ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।