चन्द्रागिरिमा गुड फ्राइडे, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १३ साउन २०७९, १५ : ०६
राजधानीको दक्षिण पश्चिम भूभागमा पर्ने चन्द्रागिरि आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुँदै गएको छ । केबलकारमार्फत चन्द्रागिरि जानेहरुको बिदाका साथै अन्य दिनमा लर्को लाग्ने गरेको छ।
बच्चादेखि वृद्धासम्मका सबै सुविधा उपलब्ध रहेकाले नै यो स्थान धेरैको रोजाइ बनेको हो । जहाँ रहेको पहाडी स्टेसन पर्यटकका लागि थप आकर्षक बनेको छ । चन्द्रागिरिको पहाडी स्टेशनमा निर्माण गरिएको संरचनामा मज्जा लिन शुक्रबार सयौंको संख्यामा मानिसहरू चन्द्रागिरी पुगेका छन्।
जहाँका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ -



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण