सारेगामापा साईराजको गीत ‘कसम’ सार्वजनिक
मङ्गलबार, १७ साउन २०७९, १९ : ४१
सारेगामापा बंगालका उपविजेता गायक साईराज खातीको स्वर रहेको गीत ‘कसम’ सार्वजनिक भएको छ । प्रेमील शैलीको गीतमा कुमार मिश्रको शब्द तथा अम्बर तुम्बापो सुब्बाको संगीत छ । गीतको संगति संयोजन मोहित मुनालले गरेका हुन् ।
गीतको भिडियो गौतम बुद्धको जन्मस्थल लुम्विनमा छायाँकन भएको हो । बुद्ध थापाको छायांकनरहेको भिडियोमा कमल सिंह र ललना चिमरियाको प्रेम र रोमान्स देख्न सकिन्छ । विकाश दाहालले सम्पादन रहेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण