शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार, १९ साउन २०७९, ११ : ४६
बिहीबार, १९ साउन २०७९

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १०० रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा तोलामा ८०० रुपैयाँले नै बढ्दै ९५ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

तर यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप