सोमबार, १३ चैत्र २०७९
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, २० साउन २०७९, १८ : ४४
शुक्रबार, २० साउन २०७९

रौतहटमा  ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी  कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।

बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप