राधिकाको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक
सोमबार, २३ साउन २०७९, १२ : ०२
लोकप्रिय गायिका राधिका हमाल पुनको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक भएको छ । गीतमा उनकै शब्द तथा संगीत छ ।
गीत गायनमा भने हमाललाई माण्डबी त्रिपाठी, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती र राजु ढकालको स्वरमा साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ जसका निर्देशन स्मृति तिमिल्सिना गुरुयामाले गरेकी छन् ।
भिडियोमा सफल पुन, राधिका हमाल पुन, कृष्णबहादुर पुन, मण्डबी त्रिपाठी, विपिन आचार्य, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती, राजु ढकाल, पूर्णकला बिसी, धन केपी, लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल, कुन्ती मोक्तान, शिला बहादुर मोक्तान लगायतका कलाकारको अभिनय छ । सुरेश श्रेष्ठले छायाङ्कन गरेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण