काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने
सोमबार, २३ साउन २०७९, १३ : १२

नेपाली काँग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले रातोपाटीलाई जानकारी दिए ।
काँग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ । उनीहरूलाई काठमाडौँ बोलाएर स्थानीय सरकार सञ्चालनका सन्दर्भमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी