शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैंकका ग्राहकहरुलाई २९ साझेदारमार्फत विशेष छुटको व्यवस्था

सोमबार, २३ साउन २०७९, १३ : ३३
सोमबार, २३ साउन २०७९

सिभिल बैंकले विभिन्न कम्पनीसँग छुटसम्बन्धी सम्झौता गरेको छ । ग्राहकहरुलाई सहुलियतपूर्ण सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले विभिन्न २९ कम्पनीसँग छुट सम्झौता गरेको हो । 

सिभिल बैंकका ग्राहकहरुले “सिभिल स्मार्ट– मोवाइल बैंकिङ्ग एप” अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा सम्झौता भएका कम्पनीसँग छुटमा सेवा पाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप