बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्रा

सोमबार, २३ साउन २०७९, १३ : ५७
सोमबार, २३ साउन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्राको आयोजना गरेको छ । काठमाडौँको मैतिदेवि मन्दिरबाट सुरु गरिएको सो पैदलयात्रा पशुपतिनाथ मन्दिरसम्म पुगेर समापन गरिएको थियो । राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप