बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर एक युवकको मृत्यु

सोमबार, २३ साउन २०७९, १३ : ५७
सोमबार, २३ साउन २०७९

दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । गोरखाको आरुघाट घर भई हाल दाङमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

दङ्गीशरणको गाउँपालिकाको बगरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । 
करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको  जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप