शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सातदोबाटोस्थित देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ

२ करोड ८० लाखको चेक बाउन्स
सोमबार, २३ साउन २०७९, १८ : ५२
सोमबार, २३ साउन २०७९

ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारीका अध्यक्षलाई प्रहरीले पक्राउ गरको छ । अध्यक्ष रविद्र चौलाागाईं भैंसेपाटीबाट पक्राउ परेका हुन् ।

३८ वर्षीय चौलागाईंविरुद्ध २ करोड ८० लाखको बैंकिङ कसुर मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । उनले दिएको चेक बाउन्स भएपछि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति दिएको थियो । चौलागाईं भैँसेपाटीमा बस्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप