ललितपुरको चाकुपाट-पाटन सडक भासियो (तस्बिरहरु)
मङ्गलबार, २४ साउन २०७९, १८ : ४४
ललितपुरको चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको छ । मंगलबार चाकुपाट-पाटन ढोका क्षेत्रको सडक भासिएको प्रहरीले जनाएको हो । ललितपुर महानगर प्रहरीका अनुसार सडकको किनारातिर सानो खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै