शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा डुबान, १५ तस्बिरमा हेरौँ

बुधबार, २५ साउन २०७९, १२ : ०९
बुधबार, २५ साउन २०७९

मंगलबार राती काठमाडौ बागमती र मनोहरा नदी वरिपरि बाढीले वितण्डा मच्चाएको छ । बागमती नदी वरिपरिका किनारका वस्तीमा पनि बाढी पसेर भौतिक क्षति गरेको छ ।

त्यस्तै मनोहरा नदी छेउमा रहेका पशु फर्म, घर, काँडाघारी प्रहरी प्रभाग पनि डुबानमा परेको छ । हेर्नुहोस् बागमती नदीमा आएको बाढी र काठमाडौमा त्यसले मच्चाएको वितण्डाका तस्बिर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप