आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक सहयोग प्रदान
बुधबार, २५ साउन २०७९, २२ : ३५
आर्थिक स्थिति कमजोर भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क उपचार गरिरहेको नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आइएमई जनरल इन्स्योरेन्सले सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।
उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा.बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना