मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रदीप कार्यबाहक प्रशिक्षक नियुक्त

बिहीबार, २६ साउन २०७९, १७ : २०
बिहीबार, २६ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षक नियुक्त गरेको छ । हुमागाईं नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका प्रशिक्षक हुन् । उनलाई एन्फा कार्यसमिति बैठकले एक खेलका लागि उनलाई प्रशिक्षक नियुक्त कार्यसमिति बैठकमा सहभागि एक सदस्यले रातोपाटीलाई जानकारी दिए । 

नेपालले दशरथ रंगशालामा असोज ११ गते मैत्रीपूर्ण खेल खेल्दैछ । बुधबार बसिरहेको एन्फा कार्यसमिति बैठकले असोज ११ गते खेल हुने जानकारी दिएको हो । मैत्रीपूर्ण खेल फिफा बिडो अन्तर्गत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप