खेलकुद

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रदीप कार्यबाहक प्रशिक्षक नियुक्त

person explore access_timeसाउन २६, २०७९ chat_bubble_outline0

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदीप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षक नियुक्त गरेको छ । हुमागाईं नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका प्रशिक्षक हुन् । उनलाई एन्फा कार्यसमिति बैठकले एक खेलका लागि उनलाई प्रशिक्षक नियुक्त कार्यसमिति बैठकमा सहभागि एक सदस्यले रातोपाटीलाई जानकारी दिए । 


नेपालले दशरथ रंगशालामा असोज ११ गते मैत्रीपूर्ण खेल खेल्दैछ । बुधबार बसिरहेको एन्फा कार्यसमिति बैठकले असोज ११ गते खेल हुने जानकारी दिएको हो । मैत्रीपूर्ण खेल फिफा बिडो अन्तर्गत हुनेछ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।