शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नरेन्द्र श्रेष्ठ मानार्थ अध्यक्ष, प्रवक्तामा शाह

बिहीबार, २६ साउन २०७९, १९ : ००
बिहीबार, २६ साउन २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरेश शाहलाई प्रवक्ता नियुक्त गरेको छ । एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले शाहलाई प्रवक्ता नियुक्त गरेको हो ।

त्यस्तै एन्फाले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने  निर्णय गरेको छ । बैठकले किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप