बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त

बिहीबार, २६ साउन २०७९, २० : ०१
बिहीबार, २६ साउन २०७९

सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा पुष्करलाई  नियुक्ति गरेको हो । 

यसअघिको मन्त्रिपरिषदको बैठकले तत्कालिन  अर्थ सचिवमा मधु मरासिनीलाई  प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । उनको ठाउँमा पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको थियो । यस्तै मन्त्रिपरिषद बैठकले राजस्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप