एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि
विहीबार, २६ साउन २०७९, २१ : ११

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले समान्य लक्षणसहित घरमै स्वास्थ्यलाभ लिइरहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रम स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार
-
ताप्लेजुङका पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण
-
गुल्मीमा माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु
-
प्यानल बनाए सबैको उम्मेदवारी खारेज गर्ने ओलीको चेतावनी
-
हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित
-
कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ