पौडी खेल्ने क्रममा डुबेर झापामा दुई जनाको ज्यान गयो
बिहीबार, २६ साउन २०७९, २२ : ५२
झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । बिहीबार अपराह्न झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षिया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो । वडा नम्बर ७ स्थित सताक्षी खोलामा डुबेर उनीहरुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
घर नआएपछि खोज तलासको क्रममा राति इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको टोलीले शव फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन हाइड्रो एक्स्पोको तयारी सकियो, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
-
प्रिमियर लिगका दुई युवा खेलाडी बलात्कारको आरोपमा पक्राउ
-
त्रिविका कानुनी सल्लाहकारको कारबाही रोक्न सर्वोच्चको आदेश
-
सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ