शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रिटनलाई क्रिकेट उपाधि

शुक्रबार, २७ साउन २०७९, १३ : २६
शुक्रबार, २७ साउन २०७९

ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई एक विकेटले पराजित गर्दै उपाधि जितेको हो । 

पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो । ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ दी म्याच’ चुनिए । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ दी सिरिज’ घोषित भए । गोल्डेन गेटका सन्देश कार्की उत्कृष्ट ब्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप