ठमेलदेखि वसन्तपुरसम्म अल्पसंख्यक समलिंगीहरुको प्रदर्शन (फोटोफिचर)

person explore access_timeसाउन २७, २०७९ chat_bubble_outline0

शुक्रबार अल्पसंख्यक समलिंगीहरुले ठमेलदेखि वसन्तपुरसम्म प्रदर्शन गरेका छन् ।  गाईजात्राको अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । सुरुमा  ठमेलस्थित कर्मचारी सञ्चय कोष भवनअघि भेला भएका उनीहरु विभिन्न भेषभुषामा सजिएका थिए ।  सन् २०२० मा कोरोना महामारी सुरु भएपछि बन्द भएको गाईजात्रा प्रदर्शन यो वर्ष भने समलिङगीहरुले भौतिक उपस्थिति मै मनाएका हुन् । 




गाईजात्राका दिन अल्पसंख्यक समलिंगीहरुले आफ्नो परिचय प्रस्तुत गर्ने गर्छन् । समाजमा अपहेलित हुनुपर्ने भयका कारण उनीहरुले यो खालको प्रदर्शन गर्ने गर्दैनन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।