ठमेलदेखि वसन्तपुरसम्म अल्पसंख्यक समलिंगीहरुको प्रदर्शन (फोटोफिचर)
शुक्रबार, २७ साउन २०७९, १७ : ०१
शुक्रबार अल्पसंख्यक समलिंगीहरुले ठमेलदेखि वसन्तपुरसम्म प्रदर्शन गरेका छन् । गाईजात्राको अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । सुरुमा ठमेलस्थित कर्मचारी सञ्चय कोष भवनअघि भेला भएका उनीहरु विभिन्न भेषभुषामा सजिएका थिए । सन् २०२० मा कोरोना महामारी सुरु भएपछि बन्द भएको गाईजात्रा प्रदर्शन यो वर्ष भने समलिङगीहरुले भौतिक उपस्थिति मै मनाएका हुन् ।
गाईजात्राका दिन अल्पसंख्यक समलिंगीहरुले आफ्नो परिचय प्रस्तुत गर्ने गर्छन् । समाजमा अपहेलित हुनुपर्ने भयका कारण उनीहरुले यो खालको प्रदर्शन गर्ने गर्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै