बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यू–१७ टोलीको प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

शुक्रबार, २७ साउन २०७९, १८ : ३३
शुक्रबार, २७ साउन २०७९

राष्ट्रिय यू–१७ टोलीको बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ जना खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राख्दै ३० खेलाडीको टिम बनाएका छन् । 

यू–१७ टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र ​​२०२३ एएफसी यू–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै छ । 

यू–१७ टोली: 
मुकेश घर्ती, रुबिन बोगटी, कृषाल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रसाद थापा , निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दिपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निरजन धामी, सरोज दर्लामी, समीर चन्द

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप