शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शनिबार, २८ साउन २०७९, ०८ : २१
शनिबार, २८ साउन २०७९

नेपाली काँग्रेसको  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ः३० बजे बैठक सुरु हुने कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा निर्वाचनको तयारी, गठबन्धनमा सिट बाँडफाँट र पार्टीको आन्तरिक विवादबारे छलफल हुने भएको छ ।  

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएका मुख्यसचिव पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप