शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोलकिपर एलेक्स लेस्टरमा

शनिबार, २८ साउन २०७९, १२ : ३७
शनिबार, २८ साउन २०७९

प्रिमियर लिग क्लब लेस्टर सिटीले गोलकिपर एलेक्स स्मिथिसलाई अनुबन्ध गरेको छ । लेस्तरले एलेक्सलाई दुई सिजनका लागि अनुबन्ध गरेको हो । ३२ वर्षीय गोलकिपरलाई लेस्टरले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

एलेक्स चार सिजन कार्डिफ सिटीमा बिताएर क्लबका लागि १०० खेल खेलेका छन् । ‘मैले धेरै युवा टोलीसँग खेलेको छ । त्यसैले म फिट छु । मैले मेरो करियरमा धेरै खेल खेलेको छु, ती मध्ये अधिकांश च्याम्पियनसिपमा र यहाँ मेरो भूमिका अलि फरक हुनसक्छ,’ स्मिथिसले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप