बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते काठमाडौंमा हुने

शनिबार, २८ साउन २०७९, १४ : २४
शनिबार, २८ साउन २०७९

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय ,संगठन ,प्रशिक्षण सम्बन्धि प्रतिवेदन , प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन , कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

करिब तीन हप्ताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप