शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थापाथलीको पुलबाट महिला हाम फालिन्, प्रहरीद्वारा उद्धार

शनिबार, २८ साउन २०७९, १६ : २६
शनिबार, २८ साउन २०७९

काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलबाट एकजना महिला हामफालेकी छिन् । तत्काल प्रहरी पुगेर उनलाई उद्धार गरेको छ । 

पुलबाट हामफालेकी महिलालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । महिलाको पहिचान खुलेको छैन । उनलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । पुलबाट बागमती नदीमा हामफालेकी महिलाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप