मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू–१९ : नेपालको पहिलो खेल भुटानसँग

आइतबार, २९ साउन २०७९, १४ : ५३
आइतबार, २९ साउन २०७९

साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार खेल तालिकाका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा रहेको  नेपालले भुटानको सामना गर्ने भएको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप