शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री एन हेचको निधन

आइतबार, २९ साउन २०७९, १५ : ३९
आइतबार, २९ साउन २०७९

हलिउड अभिनेत्री एन हेचको निधन भएको छ । एकसाता अगाडि सडक दुर्घटनामा परेकी हेचेको ५३ वर्षको उमेरमा निधन भएको हो । 

एकसाता अगाडि उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो । 

उनले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप